एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजयीहरू पुरस्कृत

भक्तपुर, ३० फागुन । एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजयीहरु पुरस्कृत भएका छन् । एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एशियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड २०२३ को ११ औं संस्करणका प्रतिस्पर्धीहरमध्ये उत्कृष्ट पाँंचजना विद्यार्थीहरु पुरस्कृत भएका हुन् । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा आर्किटेक्चर विषयका चौथो वर्षका विद्यार्थीहरूबीच … Continue reading एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजयीहरू पुरस्कृत